मातृ तथा शिशु मृत्यु शून्यमा झार्न अभिमुखीकरण

दमक/ मातृ तथा शिशु मृत्यु दर शून्यमा झार्ने उद्देश्यले झापाको दमकमा स्थानीय स्वास्थ्यकर्मीहरुको दुई दिने अभिमुखीकरण तालिम शुरु भएको छ । दमक नगरपालिकाको आयोजनामा बिहीबारदेखि शुरु भएको सो अभिमुखीकरणमा स्थानीय सरकारी तथा निजी अस्पतालहरुका कार्यरत महिला स्वास्थ्कर्मीहरुको सहभागिता रहेको छ । अभिमुखीकरण कार्यक्रमको नगरपालिकाको सभाकक्षमा उप-प्रमुख रेगिना भट्टराई प्रसाईले व्यानर वाचन गरेर उद्घाटन गरिन् । … Continue reading मातृ तथा शिशु मृत्यु शून्यमा झार्न अभिमुखीकरण